तिब्बतमा चार नेपाली पक्राउ

प्रकाशित मिति:

काठमाडौँ -कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चार जना नेपाली लाई युवती हत्या गरेको भन्दै चिनिया प्रहरीले पक्राउ गरेको छ । चिनीया युवती तिब्बतको पुराङ कन्ट्रिमा रहेको चिनिया बैँकमा युयन १० हजार रुपायँमा जम्मा गर्न जाने क्रममा पछाडि बाट रडले टाउँको हिर्काएर हत्या गरेको खुलासा भएको छ ।

हत्याका आरोपति हुम्ला जिल्लाका सर्केगाडगाउँपालिका ३ उनापानी गाउँ निवासी पेज फडेरा लाई आवश्यक अनुसुन्धानका लागि पुराङ कन्ट्रिको सदरमुकाम टिन्चु शहरमा लगिसकेको ताक्लाकोट बाट बहादुर लामाले बताउनु भयो ।बैंक आसपासका क्षेत्रमा जडान भएको सिसी क्यामाराले चिनिया युबती लाई हत्या गरेको भिडियो देखे पछि फडेरा लगायत संकस्पद ३ जान लाई चिनिया प्रहरीले प्रक्राउ गरको हो । यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।