‘बोलमाया’ पछि प्रकाश सपुतले ल्याए अर्को चर्चित गीत (हेर्नुहोस् )

प्रकाशित मिति:

बुटवल – गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत गलबन्दी सार्वजनिक भएको छ । सपुतको युट्युवमार्फत सार्वजनिक भएको गीत गत वर्ष सार्वजनिक भएको गीत बोल मायाको सिक्वलका रूपमा लिएको छ । गीतमा शब्द संगीत गायक सपुतले गरेका छन् ।

गीतमा बोल मायाको टिमले अभिनय गरेको गीतमा प्रकाश सपुत र मोडल अञ्जली अधिकारीसहितले अभिनय गरेका छन् । परम्परागत रूपमा गाउँका विषयवस्तु गीतमा समावेश भएको छ । शनिबार साँझ सार्वजनिक भएको गीत आइतबार दिउँसोसम्म २ लाख ५४ हजारले हेरिसकेका छन् ।

https://youtu.be/QNInfBuBcOA