बाजेलाई सघाउदै नाती

प्रकाशित मिति:

रारा(मुगु) – बाबु आमा यार्सा खोजिमा लेक तिर हिँडेपछि आफ्ना बाजेसँग खेत जोत्न गोरु तान्दै माँग्री गाउँका बालक पेमा टासी लामा । उनी कक्षा ४ मा पढ्छन् यार्साको सिजनमा उनको विद्यालय बिदा हुन्छ । – रासस