अनामनगर र सुकेधारामा सिलिन्डर विस्फोट : एकको मृत्यु, पाँच घाइते

प्रकाशित मिति:

काठमाडौं – सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन। घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै आनमनगरमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।मृतकको सनाखत हुन सकेको छैन।

थप समाचार