दाङका निजि विद्यालय चार दिन बन्द हुने !

१२ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
146 Shares


दाङ – दाङका निजि विद्यालय चारदिन बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले जेठ १४ गतेदेखि १७ गतेसम्म सबै संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । प्याब्सन र एन प्याब्सन दाङले यस्तो निर्णय गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आमा’ को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा
  • अस्ताए विश्वकै  होचा खगेन्द्र थापा 
  • प्रधानमन्त्री ओली र जापानी उपमन्त्रीबीच भेट
  • पत्रकार थापा र पुर्व खेलाडी साहानी जापानमा सम्मानित
  • सगरमाथा रनिङ्ग शिल्डको उपाधी अन्नपुर्णलाई
  • खानेपानी तथा सरसफाई उपभोक्ताको अन्र्तकृया कार्यक्रम सम्पन्न
  • तेस्रो मदन भण्डारी फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई
  • प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर
  • प्रथम गुल्मी मुसिकोट महोत्सवमा सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुदै
  • अवध स्वायत्त प्रदेशद्धारा बनफडानी तत्काल नरोके कारवाही गर्ने (विज्ञप्तीसहित)