कप्स देश भक्ति फिल्म रहेको निर्माण टोलीको दाबि

प्रकाशित मिति:

जेठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कप्स’ पृथक विषयवस्तुमा निर्माण भएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले यो फिल्मबाट निर्देशजेठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कप्स’ पृथक विषयवस्तुमा निर्माण भएको निर्देशक सम्राट सापकोटाले बताएका छन् ।

तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित भएर बनेको उनले बताए । सरकारको सुरक्षा अंगको विषयमा फिल्म बनाउन निकै चुनौतीपूर्ण हुने पनि उनको अनुभव छ । आइतवार राजधानीको फिल्मको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक सापकोटाले भने- ‘पछिल्लो समय हाँस्य रस र लभस्टोरी फिल्मले बढी सफलता पाइरहेका छन् । यो अवस्थामा हामीले यथार्थवादी र समय-सापेक्ष फिल्म बनाएका छौं । नेपालको वर्तमान परिस्थितिलाई फिल्मको माध्यमबाट उजागर गरेका छौं ।’ यो फिल्ममा उनले पनि अभिनय गरेका छन् ।

खलनायकको चरित्रमा देखिँदै आएका अनुपविक्रम शाहीले यसमा सकारात्मक भूमिका निभाएका छन् । उनी एक कर्तव्यनिष्ठ प्रहरीको भूमिकामा छन् । डिएसपीको भूमिका निभाएका उनी भन्छन्, ‘मैले मेरो क्यारेक्टरलाई न्यायपूर्वक निभाउने प्रयास गरेको छु । देशभक्ति फिल्म भएका कारण एकपटक सबै नेपालीलाई हेर्न आग्रह गर्छु । फिल्म राम्रो बनेको छ । दर्शकलाई निराश बनाउँदैन ।’उनले आफू कहिल्यै हिरो वा भिलेन भनेर फिल्म नगर्ने पनि बताए । उनी भन्छन्, ‘न म यहाँ हिरो न त भिलेन बन्न आएको हुँ । म कलाकार बन्न आएको हुँ । मलाई जुन क्यारेक्टर राम्रो लाग्छ त्यही गर्छु ।’ उनले आफू अभिनीत फिल्म असफल भए त्यसको जिम्मेवारी लिन तयार रहेको पनि बताए । ‘मैले अभिनय गरेका फिल्म असफल हुन्छन् भने एक अभिनेता भएको हिसाबले म त्यसको जिम्मेवारी लिन तयार छु र हुन्छु’, उनले भने ।

दुई नव-अभिनेत्री सन्दिपा लिम्बु र अनुपा भट्टराईले फिल्मलाई लिएर आफूहरु निकै उत्साहित रहेको बताए । फिल्ममा नकारात्मक भूमिकामा रहेका अमित गिरी ‘कप्स’ उत्कृृष्ट बनेको दावी गर्छन् । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने छ । रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ । फिल्मका निर्माता राम शाक्य हुन् । जेठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कप्स’ पृथक विषयवस्तुमा निर्माण भएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित भएर बनेको उनले बताए । सरकारको सुरक्षा अंगको विषयमा फिल्म बनाउन निकै चुनौतीपूर्ण हुने पनि उनको अनुभव छ । आइतवार राजधानीको फिल्मको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक सापकोटाले भने- ‘पछिल्लो समय हाँस्य रस र लभस्टोरी फिल्मले बढी सफलता पाइरहेका छन् । यो अवस्थामा हामीले यथार्थवादी र समय-सापेक्ष फिल्म बनाएका छौं । नेपालको वर्तमान परिस्थितिलाई फिल्मको माध्यमबाट उजागर गरेका छौं ।’ यो फिल्ममा उनले पनि अभिनय गरेका छन् ।
खलनायकको चरित्रमा देखिँदै आएका अनुपविक्रम शाहीले यसमा सकारात्मक भूमिका निभाएका छन् । उनी एक कर्तव्यनिष्ठ प्रहरीको भूमिकामा छन् । डिएसपीको भूमिका निभाएका उनी भन्छन्, ‘मैले मेरो क्यारेक्टरलाई न्यायपूर्वक निभाउने प्रयास गरेको छु । देशभक्ति फिल्म भएका कारण एकपटक सबै नेपालीलाई हेर्न आग्रह गर्छु । फिल्म राम्रो बनेको छ । दर्शकलाई निराश बनाउँदैन ।’

उनले आफू कहिल्यै हिरो वा भिलेन भनेर फिल्म नगर्ने पनि बताए । उनी भन्छन्, ‘न म यहाँ हिरो न त भिलेन बन्न आएको हुँ । म कलाकार बन्न आएको हुँ । मलाई जुन क्यारेक्टर राम्रो लाग्छ त्यही गर्छु ।’ उनले आफू अभिनीत फिल्म असफल भए त्यसको जिम्मेवारी लिन तयार रहेको पनि बताए । ‘मैले अभिनय गरेका फिल्म असफल हुन्छन् भने एक अभिनेता भएको हिसाबले म त्यसको जिम्मेवारी लिन तयार छु र हुन्छु’, उनले भने ।
दुई नव-अभिनेत्री सन्दिपा लिम्बु र अनुपा भट्टराईले फिल्मलाई लिएर आफूहरु निकै उत्साहित रहेको बताए । फिल्ममा नकारात्मक भूमिकामा रहेका अमित गिरी ‘कप्स’ उत्कृृष्ट बनेको दावी गर्छन् । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने छ । रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ । फिल्मका निर्माता राम शाक्य हुन् ।नमा डेब्यू गरेका हुन् । फिल्म एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित भएर बनेको उनले बताए । सरकारको सुरक्षा अंगको विषयमा फिल्म बनाउन निकै चुनौतीपूर्ण हुने पनि उनको अनुभव छ । आइतवार राजधानीको फिल्मको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक सापकोटाले भने( ुपछिल्लो समय हाँस्य रस र लभस्टोरी फिल्मले बढी सफलता पाइरहेका छन् । यो अवस्थामा हामीले यथार्थवादी र समय(सापेक्ष फिल्म बनाएका छौं । नेपालको वर्तमान परिस्थितिलाई फिल्मको माध्यमबाट उजागर गरेका छौं  यो फिल्ममा उनले पनि अभिनय गरेका छन् ।