गौतम बुद्धको मावली तथा ससुराली देवदहमा जारी काष्ठकला कार्यशालामा देशका प्रतिष्ठीत मूर्तिकारहरुले मूर्ति कुदीरहेका छन् । उक्त मूर्तिहरु बुद्धको सन्देश दिने खालका छन् । हेर्नुस् तस्बिरमा ।

प्रकाशित मिति: