सोमबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुराहुनुको साथै शुख,शान्ति र संबृद्धी प्राप्त हुने

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
10K Shares


सोमबारको भगवान शिवको पूजा गरीन्छ । सोमबारको दिन भगवान शिवको पुजा गर्नाले सम्पूर्ण मनोकामना पुरा हुने विश्वास छ । नारद पुराणका अनुसार सोमवारको दिन भगवान शिवको व्रत गर्नु भन्दा पहिला बिहान उठेर नुहाएर भगवान शिव माथि जल र बेलको पत्र चढाएर शिव पार्वतीको पूजा गर्नु राम्रो मान्छि ।

शिवको पूजापछि उहाँको व्रत कथा सुन्नु लाभदायी मान्छि । उपासनाको दिन एक aसमय मात्र खाना खानु उत्तम मान्छि । शिवजीको पूजाको दिन सरल र सफा मनले ध्यान गरेर भगवानको आहवान गर्नाले आर्शीवाद प्राप्त हुने जनविश्वास रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस