चल्ने भयो ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम

१३ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
20 Shares


काठमाडौं – सरकारको सहमतिका बाबजुद नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् । कार्यक्रमको पहिलो अंकमा अमेरिकामा पढ्न जान चाहने विद्यार्थीसम्बन्धी नेपाली विद्यार्थी प्राचीको प्रश्नको जवाफ दिएका छन् ।

दूताबासले सार्वजनिक गरेको भिडियोमा प्राचीले अमेरिका पढ्न जाने सोच बनाएका विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ भनेर प्रश्न गरेकी छन् । जवाफमा अमेरिकी राजदूत बेरीले यसबारे जानकारी दूताबासका शिक्षासम्बन्धी सल्लाहकारलाई सुझाव दिएका छन् ।

कार्यक्रम हेर्दा राजदूतले सिधै अन्तर्क्रिया गर्ने नभई प्रश्न लिएर आउने र राजदूतले जवाफ दिने देखिन्छ । अमेरिकी दूताबासले केही समय अघि ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गर्ने बताए पनि यसको स्वरुपबारे केही बताएको थिएन । तर, राजदूतले जनतालाई भेटेर अन्तरक्रिया गर्न कूटनीतिक मर्यादा विपरीत हुने भन्दै चौतर्फी आलोचना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दृष्टीकोण होईन सूचना सम्प्रेशण गरौंः मुख्यमन्त्री
  • शरीरको अंगमा भएको कोठीले निर्धारण गर्छ भाग्य
  • सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल
  • ३८ औँ मगर एकता दिवसको अवसर पारि नवलपरासी सहित देशैभर…
  • लुम्बिनीलाई मिनी ठमेल बनाउनु पर्छ : मुख्यमन्त्री पोखरेल
  • केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म
  • प्रधानमन्त्री भन्छन बाँस्कोटा बोलेको अडियो हो भन्ने कुनै प्रमाण छैन
  • देवदहका मेयर खत्रीलाई ‘नेल्टा’ सम्मान
  • ॐ आज बिहीवार, आजको दिनमा के गर्ने के नगर्ने ?…
  • कोरोनाभाइरसबाट बच्न आश्चर्यजनक उपाए , गाईको पिसाब र गोबर {प्रयोग…