सारेगमप लिटिल च्याम्पमा भोट गरेर आफूलाई जिताउँन प्रितम आचार्यको अपिल

१४ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
58 Shares


एजेन्सी – भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन ।

नेपालीहरुले मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो भन्दै अपिल गरेका छन् । प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए। प्रितमले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् ।

लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ९ मा पर्न सफल भएका हुन्। अब उनको भोटिङ्ग सुरु हुने र त्यसका लागि आफ्नो चर्चा हरेक नेपाल र भारतमा रहेका नेपाली भाषी सम्म पुग्न जरुरी भएकाले सेयर गरेर माया दिन प्रितमले अपिल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस