सिरसिरे सहकारीद्धारा ४० प्वाईन्ट रगत संकलन

प्रकाशित मिति:

बुटवल १४ जेठ  बुटवल उपमहानगरपालिका वडा नम्बर ६ साईरामपथमा संचालित सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिककार्यलाई निरन्त्रता प्रदान गरेको छ । सहकारीले मंगलवार आयोजना गरेको रक्तदानकार्यक्रममा ४० जनाले रक्तदान गरेको संस्थाकाअध्यक्षवाबुरामगौतमले बताउनु भयो ।

रक्तसंचार सेवाकेन्द्र बुटवलमा गरिएको रक्तदानकार्यक्रममा सहकारीका ४० जना शेयर सदस्यले रक्तदान गरेको कार्यक्रम संयोजकदिपक वस्यालले बताउनु भयो । रगतको अभावमाकोही कसैले ज्यानगुमाउननपरोस भनी सहकारीले हरेक वर्ष रक्तदानकार्यक्रमगदैं आएको पनिअध्यक्षगौतमले बताउनु भयो ।