टिपरको ठक्करबाट एक महिलाको मृत्यु

प्रकाशित मिति:

नवलपरासी-नवलपरासीमा टिपरले एक महिलाको ज्यान लिएको छ ।टिपरको ठक्करले महिलाको ज्यान गएपछि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । मृतक महिलाको सनखत नभएको बताइएको छ ।

स्थानीयले यातायात चल्न रोक लगाएपछि सवारीसाधनहरु भेडाबारीमा अलपत्र भएको प्रहरीले बताएको छ ।प्रहरीको टोलीले अवरुद्ध यातायात सञ्चालनमा ल्याउन प्रयास गरिरहेको जनाएको छ ।