आजको मौसम :मेघ गर्जन सहित वर्षा हुने

प्रकाशित मिति:

काठमाडौँ – आज देशका केही ठाँउमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य भु(भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको हो ।

त्यस्तै आज देशका पूर्वी र मध्य भु(भाग लगायत पश्चिमि पहाडी भू(भागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।देशका पूर्वी भु९भाग लगायत अन्य पहाडी भू(भागमा राति आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

थप समाचार