सुत्नेबेलामा झुक्कियरपनी आफू सङ्गै यी चिज राख्नु हुदैन नत्र बर्बाद गराउछ

प्रकाशित मिति:

एजेन्सी -सबैलाइ सुतेपछी राम्रो निद्रा लागोस र निदायपछी देखिने सपनापनि राम्रो देखियोस अनि सपनाको फल शुभहोस भन्ने सबैको मन्मा लागेको हुन्छ । तर कतिपय मानिसलाई रातिमा निद्रा नलाग्ने छ्टपटी हुने अनि डर लाग्ने सपना हरु देखिने गरेको हुन्छ। रातिमा निद्रा नपर्नुका विभिन्न कारण हरु हुने गर्दछन।

जस्मा तपाईंलाई कुनै पिर चिन्ता हुनु कुनै कुराको बारेमा जतिबेलानी बढी सोचीराख्नु त्यो कुरा मन बाट हटाउनै नचाहनु वा कुनै स्वास्थ सम्बन्धी समस्या पनि हुन सक्दछ यदि लामो समय सम्म तपाइलाइ निद्रा नपर्ने समस्या भयो भने चिकित्सक सङ्ग परामर्श लिनु राम्रो हुन्छ । तर कहिले काहीँ घरमा बास्तुदोस पर्यो भने पनि निद्रा नपर्ने हुन्छ । यदि तपाईंलाई निद्रा पर्दै पर्दैन भने कतै यस्ता गल्तित गर्नुभयको छैन तपाईले ख्याल गर्नु पर्ने हुन्छ । बास्तुको अनुसार राती सुत्ने समयमा सिरानी मुनि कुनै पनि औसधि राख्नु हुदैन यदि सिरानी मुनि औसधि राख्ने गर्नुभयको छ भने यस्तो बानी आजैदेखि हटाउनुहोस सिरानिमुनी औसधि राखेर सुत्दा बास्तु दोश उतपन्न हुन्छ र तपाइको निद्रामा असर पुग्दछ