एकल महिलाले मासिक २ हजार भता पाउने

प्रकाशित मिति:

काठमाडौँ –सरकारले एकल महिलाको भत्ता एक हजार रुपैयाँले बढाएको छ । संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले एकल महिलाको भत्ता पनि १ हजार बढाइएर मासिक २ पुर्याएको बताए ।

यसअघि एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो