चरड्डेमा रोट्याक्टको आखाँ शिविर

प्रकाशित मिति:

बुटवल, सामाजिक सेवा अन्र्तगत रहेर रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले आगामी शनिबार देवदहको चरड्डेमा निःशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । ग्रामिण क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ आयोजना गरिएको उक्त शिविरमा देवदह १० नं वडा कार्यालय र्पवदक र चरड्डे युवा क्लबको सह आयोजक रहको क्लवका अध्यक्ष अजित घातानेले बताए । आखाँ शिविरमा लायन्स आखा अस्पताल बुटवलको प्राविधिक सहयोग रहने पनि उनले बताए ।