बिशाल थापाको निर्देशनमा लोक दोहोरि गित पिरती लाउना ले सार्बजनिक

प्रकाशित मिति:

सुदिप गौतम- बुटवल बिगत केहि बर्ष देखि नवलपरासीको सुनवलमा रहेर हास्यकलाकारिता गर्दै आएका हास्यकलाकार बिशाल थापा ले निर्देशन पाटो पनि सम्हाल्दै आएका छन उनले निर्देशन संगै अभिनय गरेको गित सुशील कुमार बिसी को एल्बम पिरती लाउनाले  टि टाइम म्युजिक मार्फत सार्बजनिक भएको छ  कलेज पढ्दा लगाईने माया पिरतीले बिगारेको बारेमा व्यंग्य गर्न खोजिएको छ

उक्त गितमा स्वर गोबिन्द बिसी र पूर्णकला बिसी को स्वर रहेको छ भने लय सब्द पनि गोबिन्द बिसिको रहेको छ  म्युजिक भिडियो एकदमै राम्रो बनेको छ ्रगितमा बिशालले आफ्नो निर्देशन र अभिनयको कला देखाएका छन  गितमा बिशाल थापा, सिरु पौडेल ऋतु , उमेश र सुरजले अभिनय गरेका छन गितलाई छायांकन आदेश थापा मगरले गरेका छन भने सम्पादन अनिस खड्काले गरेका छन निर्देशन भंने बिशाल थापाको रहेको छ  गितको एरेन्ज ईन्द्र जिसीले गरेका छन  गितको छायांकन नवलपरासी जिल्लाको बिभिन्न ठाउमा गरिएको छ  गितको सफलताको शुभकामना