गणतन्रको शुभकामना

प्रकाशित मिति:

गणतन्र नाम को खोलमा मनतन्त्र भयो देश
जनता को होईन पुजिबादि नेता को भयो देश
निरंकुश तानाषाह् राजाफाले भनेर भुक्छन्
सयौ राजा बनेर धनि मनोमानि को भयो देश
एक राजा फाल्यौ भनि बाहिर देखाय पनि

निरंकुश भ्रष्ट माफ़िया पुजिबाद को भयो देश
लोकतन्त्र गणतन्त्र जुन तन्त्र आय पनि फेरियन
सॉसदमा मात्र भाषण कोजुहारि खेल्नेभयो देश
जनता को रगत पसिना चुस्ने गणतन्त्र के काम
जनता मारा निरंकुसे चोर नेताको मात्र भयो देश
प्रजातन्त्र मा सबै जनाता को हित मा थियो
गणतन्त्रमा माहाभारत को युद्द मा जस्तो भयो देस
गणतन्त्र को नाम मा देश र जनता ले दुख पायको
दुखेको अबस्था

रिन रिन मा देश डुबायर भत्ता तलब आलिसनमा
नेतालाई मात्रै सुख सयल गणतन्त्र को भयो देश
गणतन्त्र को नाम मा लुट तन्त्र गरि देश बिदेश घुम्ने
नातागोता र चम्चे भ्रष्टे भरौटे बिचौलियाको भयो देश
जनताको हित मा फर्कियोस गणतन्त्र
आशा गरौ
जय गणतन्त्र