कार्यबाहक सभापतिको जिम्मेवारी बिमलेन्द्र निधिलाई

प्रकाशित मिति:

काठमाडौं, २४ साउन । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा उपचारको लागि सिंगापुर लागेपछि देउवाले आफ्नो अनुपस्थितिमा कार्यबाहक सभापतिको जिम्मेवारी बिमलेन्द्र निधिलाई हस्तान्तरण गरेका छन् । निधिको उक्त जिम्मेवारी देउवा नफर्केसम्मको लागि हुनेछ ।   काँग्रेसका सभापति देउवा पेटको समस्याको उपचार गराउन सिंगापुर जान लागेका हुन् ।