नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ

१६ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
69 Shares


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ कार्यकालका लागि आज सपथ ग्रहण गरेका छन् । मोदीलाई राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहकाबीच राष्ट्रपति रामनाथ कोविंदले शपथ ग्रहण गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया