सुनको मूल्य ६ सयले बढ्यो

प्रकाशित मिति:

काठमाडौँ -साताको अन्तिम दिन सुनको मूल्य ६ सयले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज आज तेजावी सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।