ज्योतीष अर्जुन क्षेत्रीको खुलाशाः जेठ २८ भित्रै भूकम्प आउनेदेखी हृदयन्द्र शाह राजा बन्ने पक्का

प्रकाशित मिति:

काठमाडौँ – ज्योतीष अर्जुन क्षेत्रीलाई धेरैले हावाका कुरा गर्ने व्यक्तिका रुपमा हेर्ने गर्छन भने कतिले उनलाई भगवान नै मान्ने गरेका छन् । उनी धेरै बोल्छन् तर जे बोलेका छन् त्यो आजसम्म नपुगेको भने बिरलै होला ।

यतिबेला भने ज्योतीष अर्जुन एक अन्तर्वार्तामार्फत यहि जेठ २८ गते भित्रै ६ देखि ७ रेक्टर स्केलको भूकम्प जाने खतरा देखाएका छन् । उनले भनेका छन्, नेपालगञ्ज, रुपन्देहिसहित दाङ जिल्लाकै आसपास केन्द्रविन्दु भएर भूकम्प जाँदैछ सबै सजग भएर बस्नुहोला ।

अर्जुनले २०८० साल भित्रै तोकतन्त्र ढल्ने र पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाह राजा बन्ने ठोकुवासमेत गरेका छन् ।
तपस्वी रामबहादुर बम्जनलाई लागेको आरोप पनि झुटो आरोप भन्दै उनले आक्रोषित हुँदै आफ्नो मनको भाव पोखेका छन् । उनले भनेका छन्, बम्जन एउटा धर्म अनुसायी हुन्, उनले बलात्कार गर्नै सक्दैनन् । यो कुरा तपाई हामिले त आजसम्म पुष्टि गर्न सकेका छैनौँ या त अर्जुनको ज्ञानले के देख्यो त्यो पनि हामि भन्न सक्दै । त्यसैले यो कुरा कतिको साँचो हो भन्ने समयले बताउँदै जानेछ हामि त्यसैमा विश्वास गरौँ । अर्जुजले अहिलेसम्म भनेका कुराहरु धेरै मिलेका छन् त्यसैले पनि उनी अहिले सर्वत्र चर्चामा रहेका त्योजीष बनेका छन् । अब यस अन्तवार्तामा भनेका कुरा भने कति मिल्न जान्छन् त्यो आउदा दिनले नै बताउला । – न्युजअफनेपाल