नेपाल प्रहरीका १०० जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रकाशित मिति:

काठमाडौं– नेपाल प्रहरीका १०० जना डीएपी सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार जेठ महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीमा खान पाउने व्यवस्था मिलाइएको छ ।
सरुवा सूची हेर्नुहोस्ः

https://drive.google.com/file/d/1rSW74mGSGwppCMK1LzHUvS-MIAQ7Aj51/view