अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ

प्रकाशित मिति:

अस्ट्रेलिया – अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सर्वसाधारणलाई पानी प्रयोगमा कडाई गरिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
भण्डारण गरिएको पानीको तह कम भएको र निरन्तर सुख्खा भएको भन्दै राज्य सरकारले पानीमा अनावश्यक रुपमा हुने पानीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।  शनिबारबाट लागू हुने यो निर्णयअनुसार आफ्नो गाडी सफा गर्न, घरबारीमा पानीको प्रयोग गर्ननिश्चित समय सीमा तोकिएको छ ।