सुद्धोदन सियारी बन्केर्स क्लब गठन

प्रकाशित मिति:

सुद्धोदन गाउपालिका र सियारी गाउपालिका मा अवस्थित बैंक तथा बित्तिय संस्था ले बन्केर्स को छुट्टै पहिचान हुने गरि क्लब गठन गरेको छन । जसमा अध्यक्ष यम प्रसाद अचार्य कृषि बिकास बैंक , उपाध्यक्ष मा केशब खनाल सेन्चुरी बैंक सचिव धुर्ब आचार्य शाइन रेसुङा र कोशाध्य्क्ष मा ज्ञान राज सुवेदी गण्डकी बैंक रहेका छन । तेसैगरी सल्लाहकार मा अर्जुन गौतम सिद्धार्थ बैंक सुरज न्यौपाने गण्डकी बिकास बैंक त्रिभुवन भन्डारी एन एम बि र अरु सबै बैंक का कर्मचारी सम्पुर्ण सद्स्य रहने गरि गठन गरिएको छ ।

बृहत कार्यक्रम अर्जुन गौतम तथा धुर्ब आचार्यको सकृयता मा भएको थियो । सो कार्यक्रम मा सम्योजकारी भुमिका गर्नुभएका धुब आचार्य र बरिष्ठ सल्लाहकार अर्जुन गौतम ले सहजिकरण गर्नुभेको थियो ।