लेखा समीतीको सभापतीमा भरत शाहको निश्चीत ।

प्रकाशित मिति:

काठमाडौ । लेखा समीतीको सभापतीमा नेपाली काग्रेसका लोकप्रीय नेता भरत शाह वन्ने लगभग निश्तीच भएको काग्रेसका एक नेताले वताएका छन् । गुटको प्रभाव वाट वाहीर रहेका कारण पनी शाहलाई सवैको समर्थन हुने उनले वताए । नेपाली काग्रेसमा राम्रो प्रभाव रहेका शाह भर्खर मात्र सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नं ५ वाट १३ हजार मतअन्तरले विजयी भएका थिए । नेपाली काग्रेसका उम्मेदवार मध्ये देशै भरी सवैभन्दा वढी मत अन्तरले विजयी हुने नेता शाह रुपन्देहीमा लोकप्रीय नेताको रुपमा चिनीन्छन् ।२०५६ वाट ३ पटक सम्म विजय भएका शाहलाई जनताले आफ्नो निर्वाचन क्षेत्रमा विकासका पयार्यवाचीका रुपमा लिने गरेका छन् । त्यसको उदाहरण उनले निर्वाचनमा निरन्तर मतअन्तर वढाउदै गएका छन् । लेखा समीतीको निरन्तर सदस्य रहेका भरत शाह लेखाको विषयमा राम्रो ज्ञान भएका नेताका रुपमा चिनीने नेताहरुले वताउने गरेका छन् । भरत शाह अर्थ राज्य मन्त्री हुदा को आर्थिक वर्ष २०५८,५९ मा तत्कालीन अर्थ मन्त्री रामशरण महतले राजीनामा दिएपछी वजेट वनाउने जिम्मा पनी उनले पाएका थिए । भरत शाह पार्टीराजनीतीमा गुटवन्दी नगर्ने नेताको रुपमा चिनीने गरेको काग्रेसका एक नेताले वताए । अहिलेको संसदमा नेपाली काग्रेसवाट प्रतिनीधीत्व गर्ने सांसदहरुमा लेखाको वारेमा राम्रो ज्ञान भएको नेताको रुपमा चिनीने भएकाले शाहलाई लेखा समीतीको सभापती वन्ने निश्चीत भएको काग्रेसका एक नेताले वताएका छन् । भरत शाहलाई सभापती नवनाएको खण्डमा काग्रेसलाई क्षती पुग्ने उनको भनाई छ ।