राजनितिमा तहल्का पिट्ने गित “पशुपति दाई फेरी” बजारमा

प्रकाशित मिति:

बुटवल, राजनितिकमा तहल्का पिट्ने गित अनिस खड्का र रिमा गाहा को नया लोक दोहोरि गित पशुपति दाई फेरी नामक गित बजारमा आएको छ | गितमा केपी शर्मा ओली, ३३ किलो सुन समुन्द्रमा पानी जहाज ल्याउने प्रधानमन्त्रि ओलीको सपना, धुर्मुस सुन्तली र पशुपति शर्माले चटपटे बेच्ने लगायतका बिबिध कुराहरु गितमा समेटिएको छ |

सप्तक मिडिया प्रा लि ले बजार व्यवस्थापन गरेको उक्त गितमा आदेश थापा मगर र अनिस खड्काको शब्द रहेको छ भने, स्वर संगीत छायांकन सम्पादन र निर्देशन पनि अनिश खड्काले गरेका छन | गितमा अभिनय सुबास बलाल र बिना मगर ले गरेका छन | गित बजारमा आएको केहि दिनमै राम्रो प्रतिक्रिया आएको गायक खड्काले बताएका छन | गितको सफलताको शुभकामनना https://www.youtube.com/watch?v=tdAoIfy-V68