भगवान शिव जी लाई जल चढाउदा यस्ता चिजबस्तु मिसाएर चढाउनाले कर्म सिद्धी हुने

१९ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


ज्योतिषमा कालो तिललाई धेरै महत्व दिइएको छ। यसको उपायले सबै समस्या टाढा हुनसक्छ। जान्नुहोस ज्योतिषका अनुसार कालो तिलको ५ उपाय, जसले गरीबी टाढा हुनसक्छ र भाग्यको साथ सधै मिल्छ।

यी हुन् ति ५ उपाय

१. हरेक शनिवार शुद्ध जलमा कालो तिल मिसाएर ऊँ नम शिवाय मन्त्रको जप गर्दै शिवजीलाई चढाउनुस।

२. हरेक शनिवार कालो तिल, कालो मासलाई कालो कपडामा बेरेर कुनै गरिब व्यक्तिलाई दान गर्नुस। यो उपायले पैसासँग जोडिएका समस्या टाढा हुन्छ।

३. हरेक शनिवार दुधमा कालो तिल मिसाएर पिपललाई चढाउनुस। यस्तो गर्नाले जस्तो सुकै नराम्रो समयपनि टाढा हुन्छ।

४. कालो तिल दान गर्नाले राहु-केतु र शनि सम्वन्धि धेरै अशुभ योगको नराम्रो प्रभाब टाढा हुन्छ। कालसर्प योग, साढेसाति यस्तोमा यो उपाय अपनाउन सकिन्छ।

५. यदि शनिको सांढेसाती समय चलिरहेको छ भने कुनै पवित्र नदीमा कालो तिल चढाउनु पर्छ। यो उपायले शनि दोषबाट शान्ति मिल्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…