पर्यटकहरू आइफल टावरबाट दुस्साहसपूर्वक हाम फाल्छन्

प्रकाशित मिति:

बिबिसी । केही पर्यटकहरू फ्रान्सको राजधानी प्यारिसस्थित आइफल टावरबाट दुस्साहसपूर्वक हाम फाल्छन्। फ्रेन्च ओपन टेनिस प्रतियोगिताको आरम्भ र आइफल टावर निर्माणको १३० औँ वर्ष पुगेको अवसरमा डोरीमा झुन्डिएर तल ओर्लिने यो खेल सुरु गरिएको हो।