ओली र दाहालबीच बालुवाटारमा छलफल

१९ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
64 Shares

File

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच बालुवाटारमा भेटघाट भएको छ।  अध्यक्ष दाहालले आलोपालो सत्ता साझेदारीको विषयमा सार्वजनिक अभिव्यक्ति दिएपछि ओली प्रचण्ड भेटघाट भएको हो। उनीहरुवीच पार्टीको सचिवालय बैठक बस्नेबारे छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…