दुर्घटनापछि श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग गरेको समाचार भारतका मिडियामा भाइरल

१९ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
71 Shares


काठमाडौं । सुन्दा कुनै फिल्मको कहानी झैं लाग्छ।तर, यो कुनै फिल्मको कहानी नभएर वास्तविक घटना हो।पटनास्थित बेगुसरायको नेसनल हाइवे २८ मा दुर्घटनामा परेका एक युवक श्रीमतीसँग भिडियो कल गर्दागर्दै मृत्यु भएको खबर भारतका मिडियामा समाचार भाइरल भएको छ।

समाचारमा उल्खे भएअनुसार, घटनालगत्तै आफू दुर्घटनामा परेको बारे श्रीमतीसँग भिडियो कल गरेर जानकारी गराउँछन्।त्यसपछि उनी प्राण त्याग गर्छन्। बेहोस भएका उनलाई प्रहरीले अस्पताल पुर्‍याएका थिए। तर चिकित्सले उनलाई मृत्यु घोषणा गरिदिए।इयरफोन लगाएर मोटरसाइकल चलाइरहेका उनको ट्रकले किचेर एउटा खुट्टा नै चुडिएको थियो।

प्रत्यक्षदर्शीअनुसार युवकले इयरफोन लगाएर मोटरसाइकल चलाउँदा ट्रकको आवाज सुनेका थिएनन्।एकसुरमा सवारी चलाउँदा उनी दुर्घटनामा परेका हुन्। समाचारकाअनुसार उनी सुसुराली जाँदै थिए।उनको विवाह भएको तीन वर्ष मात्र भएको छ।उनका श्रीमती र एक सात महिनाकी छोरी छन्। अन्नपुर्णपोष्ट वााट

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…