सानेपामा भयानक दुर्घटना, पत्रकारसहित दुईको मृत्यु

१९ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
211 Shares


काठमाडौं । धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारीको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

दुईवटा जीप एकआपसमा जुध्दा मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया