सगरमाथा राष्ट्रिय निकुञ्जमा आगलागी

१९ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
55 Shares


सगरमाथा राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आइतबार बिहान ११ बजेबाट लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय नाम्चेका इञ्चार्ज प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए ।

प्रहरी निरीक्षक लिम्बुका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने क्याम्जुमाभन्दा २०० तलको जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीबाट मानवीय क्षति नभए पनि एक वर्ग किलोमिटर जङ्गल विनास भइकेको छ ।स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सगरमाथा राष्ट्रिय निकुञ्जसहितको टोलिले साँझ ६ बजेतिर आङ्शिक नियन्त्रणामा ल्याउन सफल भएको छ । आगो लाग्नुको कारण भने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?