आजको मौसम : मेघगर्जन सहित वर्षा हुने

प्रकाशित मिति:

काठमाडौं । सोमबार देशैभरि आंशिकदेखि सामान्य वदली रही देशको पश्चिमी भु–भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार रातिको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य वदली र बाँकी भू–भागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भु–भागका थोरै स्थानहरुमा तथा पुर्वी भु–भागका १र२ स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।

थप समाचार