ॐ ,सरस्वतीका १२ नाम उच्चारण गर्नुस्, मनोकामना पूरा हुनेछ !

प्रकाशित मिति:

एजेन्सी – आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्यार्थीहरुले विहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन् ।

यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ । देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।

1. भारती
2. सरस्वती
3. शारदा
4. हंसवाहिनी
5. जगती
6. वागीश्वरी
7. कुमुदी
8. ब्रह्मचारिणी
9. बुद्धिदात्री
10. वरदायिनी
11. चंद्रकाति
12. भुवनेश्वरी।