आखिर मेस्सिकै गोल बन्यो उत्कृष्ट

प्रकाशित मिति:

एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको गोल च्याम्पियन्स लिग सिजनकै उकृष्ट गोल भएको छ ।

मेस्सीले लिभरपुलविरुद्ध गरेको फ्रि–किक गोल सिजनकै उत्कृष्ट गोल भएको हो । मेस्सीको गोललाई समर्थकहरुले धेरै भोट गरेसँगै उनको गोल उत्कृष्ट भएको हो ।