कालीगण्डकीको लसर्घामा पहीरो , कांग्रेस नेताहरुद्वारा निरीक्षण , प्रशासनको ब्यवास्था

प्रकाशित मिति:

सबलपोस्ट/लसर्घा –  कालीगण्डकी गाउंपालीका वडा नं २ स्याङ्जा मा पहीरो जादा लसर्घा वेसीका करीव २० जनाको घर गोठका शौचालय २ ओटा मोटरसाईकलका साथै खानेपानी ट्याङ्खकी बारीका पाटाहरुमा क्षती भएको वडा अध्यक्ष नर वहादुर रानाले जानकारी दीनु भएको छ । स्थानीयका अनुसार वैघा चण्डीभङ्खज्याङ्ख खडक खण्ड निर्माधीन अवस्थामा रहेको समयमा पानी परेपछी आएको ठुला ढुङ्खा सहीत आएको पहीरोले क्षती पुर्याएको थियो ।

प्रहरीले मुचुल्का वनाएर गएपनी जिल्ला प्रसानसनले राहत वितरणमा तदारुकता नदेखाएको स्थानीयको गुनासो रहको छ । नेपाली कांग्रेसका नेता संविधान सभा सदस्य तथा महसमीती सदस्य मोहन प्रसाद पाण्डेय, प्रदेश सभा संसद भागवत प्रकाश मल्ल , महासमिती सदस्य श्याम बश्याल , क्षेत्रीय सचीव महेश भट्टराई ,पुर्वमहासमीती सदस्य श्याम भण्डारी, तरुण दल कालीगण्डकीका सभापती सुन्दर पाण्डेय ,क्षेत्रीय सदस्य नारायण भट्टराई ,क्षेत्रीय सदस्य छवी गाहा लगायतले क्षतीग्रस्त क्षेत्र लसर्घाको निरीक्षण गर्नुका साथै राहात वितरण गर्नु भएको थियो । साथै गांउपालीकाले पनी राहत वितरण गरेको वडा अध्यक्ष नर वहादुर रानाले जानकारी दीनु भएको छ ।