नुहाउदै गरेको वयस्क तस्बिरले चर्चामा आउदै शाहरुखकी छोरी सुहाना

प्रकाशित मिति:

एजेन्सी –शाहरुख खान र गौरी खानकी चोरी हुन् सुहाना खान जो बेला बेला विभिन्न कारण मिडियामा भाइरल हुनेगर्दछिन । प्राय फोटो कै कारण उनि विवादमा आउने र चर्चामा पुग्ने गरेको देखिन्छ । फिल्ममा डेब्यु भने नगरेकी सुहाना तर सामाजिक संजालले भने निकै चर्चा दिलाएको छ ।

इन्स्टामा निकै फ्यान फ्लोव रहेको सुहाना फेरी इन्स्टा कै फोटोका कारण चर्चामा आएकी छिन । उनले आफ्नो नुहाउदै गरेको तस्बिर इन्स्टामा राख्दा आफ्ना फ्यानहरुले धेरै सेयर गरेका थिए जुन तस्बिरले हाल सुहानाको उचाईलाई चुल्याएको छ ।उनले आफु स्वतन्त्र र नयाँ वातावरणमा रम्न चाहाने बताएकी थिन् । शाहरुखले समेत सुहाना एक स्टार बन्न सक्ने खुबी रहेको कुरा ब्यक्त गरेका थिए ।