नया बाईक किन्दा हुनुहुन्छ, हेर्नुहोस है,यस्तो गर्नाले बाइकको माइलेज बढ्ने गर्दछ

प्रकाशित मिति:

काठमाडौं –जव तपाई मोटरसाइकल किन्नुहुञ्छ त्यसबेला तपाइलाई एउटा बूकलेट दिइएको हुञ्छ त्यसमा धेरै कुराहरुको इन्फोर्मेशन दिइएको हुञ्छ जसमा बाइकको मोबिल समय समयमा फेरिरहनुपर्छ भनि लेखिएको हुञ्छ यदि तपाइले बूकलेटमा दिइएको निर्देशन अनुशार मोबिल फेरिरहनु भयो भने यसले तपाइको बाइकको पर्फ़र्मेन्स राम्रो हुदै जाञ्छ र माइलेज पनि बढ्दै जाञ्छ।

कैयौ पटक यस्तो हुञ्छ कि हामी बाइक चलाउदा चलाउदै त्यसको सर्भिसिंग गर्न बिर्सन्छौ यस्तोमा मोबिल खराब हुन थाल्दछ र माइलेज कम दिन थाल्छ त्यसैले दिइएको निर्देशन अनुसार यसको मोबिल फेरिरहनु पर्छ।मोबिलले बाइकको इन्जिनको आयुलाई बढाउने गर्दछ साथै उच्च तापक्रममा लुब्रिकेन्ट्सको माध्यमबाट इन्जिनको कम्पोनेण्टलाइ स्मूथ बनाउनुका साथै इन्जिनलाई शितल राख्नमा पनि मद्वत गर्दछ जसले गर्दा इन्जिनमा घर्षण कम हुनुका साथै इन्जिनमा जमेको कार्वन र गन्धलाई सफा पार्दछ जसले गर्दा माइलेज पनि बढ्छ।

इन्जिनमा पुरानै मोबिल लगातार बस्नाले उच्च तापक्रममा यसको काम गर्ने क्षमतामा ह्राश आउछ भने यो पातलो हुदै जाञ्छ र धेरै तातेर मोबिल कम हुदै जाञ्छ यसले इन्जिनको गन्ध निकाल्दा निकाल्दा मोबिल फोहोर हुन थाल्दछ त्यस्तो बेला तुरुन्तै मोबिल फेर्नुपर्दछ।काठमाडौँ उपत्यकाको हकमा २ महिनामा वा १००० किलो मिटरमा मोबिल फेर्दा राम्रो मानिञ्छ यसो गर्दा इन्जिनमा कुनै किसिमको असर पर्दैन भने माइलेज राम्रो दिञ्छ।