ॐ आज बिहीबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ २३ गते

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको २३ गते बिहीबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ शुक्ल पक्षको तृतीया तिथि दिवा ११।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र राति १०।३८ बजेसम्म रहनेछ । आज वृद्धि योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५६ बजे हुनेछ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । आज बिहीबार भगवतीको उसानासँगै पहेला वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज राति १०।२९ बजेपछि भद्रा लाग्नेछ ।

ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ शुक्ल पक्षको तृतीया तिथि दिवा ११।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र राति १०।३८ बजेसम्म रहनेछ । आज वृद्धि योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५६ बजे हुनेछ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । आज बिहीबार भगवतीको उसानासँगै पहेला वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज राति १०।२९ बजेपछि भद्रा लाग्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३, ९८०८२११२०५