प्रधानमन्त्रीलाई केसीको चेतावनी सहमती कार्यन्वयन नभए फेरि अनसन वस्छु

२६ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
20 Shares


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्रीकै निवास पुगेर फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।डाक्टर केसीले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर १५औँ अनसनका क्रममा आफुसँग सरकारले गरेको  सहमति कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा डाक्टर केसीले सम्झौता कार्यान्वयन सम्बन्धमा सहमति कार्यान्वयन गर्न भने । डाक्टर केसीले प्रधानमन्त्रीसँग दुई घण्टा लामो कुराकानी गरे । सरकारले गरेको सहमतिपत्र तत्काल अनुमोदन गरेर संसदमा पेश गर्न पनि भनेका छन् । जवाफमा प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग गरिएका सहमति कार्यान्वयन गर्न तयार रहेको र अर्को अनशन बस्नुपर्ने अवस्था आउन नदिने आश्वासन दिए । प्रधानमन्त्री ओलीले त्यो अवस्था आउँदैन, ढुक्क हुनुस् डाक्टसाव भनेको, केसीसँगै गएका सहयोगि डा. अभिषेकराज सिंहले, भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन