स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्बजनिक

प्रकाशित मिति:

बुटवल  – त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३/४ बर्षे स्नातक तह प्रथम बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।

परीक्षा मिति: २०७६ साल श्रावण १३ गते देखि

परीक्षा समय: दिउसो १२ बजे देखि

परीक्षा केन्द्र पछि तोकिनेछ ।