दुखद खबर ,चितवनको एक चाउचाउ गोदाममा आगलागी

२५ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
101 Shares

File

चितवन-पूर्वी चितवनमा एक चाउचाउको गोदाममा आगलागी भएको छ । जिल्लाको रत्ननगर नगरपालिका–१४ मा रहेको एबिसी चाउचाउको गोदाममा आज बिहान १०ः२० बजे आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आइसकेको छ । विद्युत् चुहावट हुँदा आगलागी भएको पुष्टि भएको र क्षतिको एकिन विवरण आइनसकेको उनले बताए ।स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ
  • रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न…