नेपाली कांग्रेस कालीगण्डकी २ द्धरा राहत वितरण

प्रकाशित मिति:

सबलपोस्ट लसर्घा – केही दीन अघी कालीगण्डकी गाउंपालीका वडा नं २ स्याङ्जा मा पहीरो जादा लसर्घा वेसीका करीव २० जनाको घर गोठका शौचालय २ ओटा मोटरसाईकलका साथै खानेपानी ट्याङ्खकी बारीका पाटाहरुमा क्षती भएको थियो । क्षती भएका परीवारलाई नेपाली कांग्रेस कालीगण्डकी वडा नं २ ले राहत वितरण गरेको छ । १ लाख २ हजार राहत वितरण गरीएको हो । वडा संयोजक यानविर सी रानाको अध्यक्षता तथा वडा अध्यक्ष यानविर रानाको प्रमुख आतिथ्यता ,जनप्रतिनीधीहरुको उपस्थीती तथा लेखराज पाण्डेय को सन्चालनमा कार्यक्रम भएको थियो ।