भगवान शिव जी लाई खुसी पार्न यसरी अहोरात्र जप गर्नाले मनोकामना पुरा हुने छ !

प्रकाशित मिति:

‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ।कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

जान्नुहोस ज्योतिषका अनुसार कालो तिलको ५ उपाय, जसले गरीबी टाढा हुनसक्छ र भाग्यको साथ सधै मिल्छ।यी हुन् ति ५ उपाय १ हरेक शनिवार शुद्ध जलमा कालो तिल मिसाएर ऊँ नम शिवाय मन्त्रको जप गर्दै शिवजीलाई चढाउनुस।२ हरेक शनिवार कालो तिल, कालो मासलाई कालो कपडामा बेरेर कुनै गरिब व्यक्तिलाई दान गर्नुस। यो उपायले पैसासँग जोडिएका समस्या टाढा हुन्छ।३ हरेक शनिवार दुधमा कालो तिल मिसाएर पिपललाई चढाउनुस। यस्तो गर्नाले जस्तो सुकै नराम्रो समयपनि टाढा हुन्छ।४ कालो तिल दान गर्नाले राहु-केतु र शनि सम्वन्धि धेरै अशुभ योगको नराम्रो प्रभाब टाढा हुन्छ। कालसर्प योग साढेसाति यस्तोमा यो उपाय अपनाउन सकिन्छ। ५यदि शनिको सांढेसाती समय चलिरहेको छ भने कुनै पवित्र नदीमा कालो तिल चढाउनु पर्छ। यो उपायले शनि दोषबाट शान्ति मिल्छ।