बाग्लुङ समाज रुपन्देहीको साधारण सभा तथा अधिबेशन हुँदै

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – बाग्लुङ समाज रुपन्देहीको चौधौ साधारण सभा तथा चौथो अधिबेशन होटल डलफिन सुख्खानगर बुटवलमा यही जेठ ३२ गते शनिबार दिनको ११ बजे हुने भएको छ । समाजका सदस्य अर्जुन खत्रिका अनुसार बाग्लुङ स्थाइ घर भई रुपन्देहीका बिभिन्न स्थानमा छरिएर बसोबास गरिरहेका समस्तमा उपस्थितीको लागि समाजले अनुरोध समेत गरेको छ ।