होर्डिङ बोर्डमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२९ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


राजविराज : तिव्र गतिको मोटरसाइकल होर्डिङ बोर्डमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित तारखाना पुल नजिक रहेको होर्डिङ बोर्डमा ठोक्किएर सप्तरीको खडक नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

पूर्व पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १५८९ नम्बरको मोटर साइकल दुर्घटनामा परी मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
  • सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मिक स्थलमा घण्टा अनावरण
  • मनकामना बहुउद्देश्यीय युवा क्लबको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन…
  • बुटवलको राजमाग चौराहादेखि चिडियाखोलासम्म सडक किनारका घर टहरा भत्काउन सुरु
  • नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी
  • विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी पुग्यो
  • सभापति देउवाले भने : अदालतको निर्णय सबैले मान्नुपर्छ
  • कुंवरवर्तीमा नगरस्तरीय अन्तर मावि भलिबल शुरु
  • संविधान को रक्षाको लागी काङ्ग्रेस सडकमा आउनु परेको छ –…
  • रुपन्देहीका सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभा सम्पन्न ,…