गाडीभाडा वृद्धि निर्णय फिर्ता

३० जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
29 Shares

KATHMANDU, NEPAL – OCTOBER 25, 2016 : Traffic moves slowly along a busy road in Kathmandu, Nepal. Crowded traffic jam road in city

काठमाडौँ /बिहीबार मात्रै सरकारले बढाएको सार्वजनिक यातायातको नयाँभाडा दर ५ घण्टा नबित्दै फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडादर बढाउने गर्ने निर्णय गरेको भए पनि त्यसको ५ घण्टामा नै फिर्ता भएको हो ।

विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको भएपनि ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको यातायात व्यवस्था विभागका सुचना अधिकारी तिर्थराज खनालले जनाएको छ । विभागले बिहीबार दिउँसो १०र१२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
  • पाल्पामा घुस लिएको आरोप लागेका एक वडाध्यक्ष पक्राउ
  • स्वास्थ्यमन्त्रीलाई यस्तो छ जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेयको सुझाव