ॐ आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ ३२ गते

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको ३२ गते शनिवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ शुक्लपक्षको त्रयोदशी तिथि दिवा २।४७ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र दिवा १०।४६ बजेसम्म रहनेछ । आज सिद्धि योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ ।

चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलको दर्शन, स्पर्श एवं जल अर्पण शुभ रहनेछ । यसैगरी आज ज्येष्ठ मासान्त पनि परेको छ । भोलिबाट आषाढ महिना लाग्नेछ ।

सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र दिवा १०।४६ बजेसम्म रहनेछ । आज सिद्धि योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलको दर्शन, स्पर्श एवं जल अर्पण शुभ रहनेछ । यसैगरी आज ज्येष्ठ मासान्त पनि परेको छ । भोलिबाट आषाढ महिना लाग्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५