कुलत र रोग बाट बच्न खेलकुल लाई रोज्नु पर्ने मा रामग्राम उपमेयर रम्भा कुवर को अपिल

प्रकाशित मिति:

रामग्राम नगरपालिका वडा न ११ मा वडा स्तरिय खुल्ला नकाउट फुटबल प्रतियोगिता को उदघाटन समारोह रामग्राम नगरकि उप मेयर नेपाली कांग्रेस नवलपरासी कि प्रभावसाली नेत्री रम्भा कुवर को प्रमुख आतिथ्य तथा वडा न ११ का वडा अध्यक्ष बम बहादुर चौधरी को बिशिस्ट आतिथ्यता तथा क्यब को अध्यक्ष प्रभावसाली युवा दिपेन्द्र चौधरी को अध्यक्षता मा उदघाटन समारोह सम्पन भएको छ ।

उक्त प्रतियोगिता लाई वडा बाट रु १००००० बजेट बिनियोजन गरिएको छ । समाज मा भएका युवालाई दुर्ब्यसनी तथा कुलत बाट रोक्न सबै क्षत्र प्रयाप्त मात्र मा साधन र श्रोत सदुपयोग गरि खेलकुद लाई बजेट र समय छुट्टाउने प्रतिबद्धता उपमेयर रम्भा कुवर ले गर्नु भएको छ । स्वस्थ ब्यस्त सङ्गै समृद्धि को बाटो को उत्तम विकल्प खेल मात्र रहेको भन्दै सबै खेल प्रतिको चासो बढाउन नगरबासिलाइ उपमेयर रम्भा कुवर को अपिल